काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभाका १६५ क्षेत्रमध्ये ४९ क्षेत्रका लागि पार्टीका उम्मेदवार टुङ्ग्याएको छ। सभापति गगन थापा निकट स्रोतले दिएको जानकारी अनुसार ती क्षेत्रका उम्मेदवारलाई टिकट दिएर पठाइएको छ। तर संसदीय बोर्डबाट औपचारिक निर्णय हुन बाँकी छ ।
कांग्रेसले अघिल्लो पटक प्रत्यक्षतर्फ निर्वाचन जितेका र निर्वाचन नलड्ने घोषणा नगरेका स्थानमा पुरानैलाई दोहर्याएको जनाएको छ।
कांग्रेसले अहिलेसम्म टुङ्गिएका क्षेत्र
१ पूर्वी रुकुम कुसुम थापा मगर
२ रोल्पा सुदनकुमार ओली
३ प्युठान डा। गोविन्दराज पोखरेल
४ दाङ १ योगेन्द्र चौधरी
५ दाङ २ किरणकिशोर घिमिरे
६ दाङ ३ दिपक गिरी
७ पाल्पा १ सन्दिप राना
८ पाल्पा २ हिमालदत्त श्रेष्ठ
९ हुम्ला जयपति रोकाय
१० मुगु खड्कबहादुर शाही
११ जुम्ला दीपबहादुर शाही
१२ कालीकोट हर्षबहादुर बम
१३ डोल्पा कर्णबहादुर बुढा
१४ सल्यान केषबहादुर विष्ट
१५ दैलेख १ वाषना थापा
१६ दैलेख २ दिक्पाल शाही
१७ सुर्खेत २ नारायण कोइराला
१८ ताप्लेजुङ गजेन्द्र मुम्मेह्याङ
१९ पाचँथर नरेन्द्र केरुङ
२० इलाम १ निश्कल राई
२१ इलाम २ भेषराज आचार्य
२२ धनकुटा दिनेश राई
२३ तेह्रथुम सन्तोष सुब्बा
२४ खोटाङ विरकाजी राई
२५ ओखलढुंगा रामहरि खतिवडा
२६ सोलुखुम्बु प्रकाशसिंह कार्की
२७ उदयपुर १ विदुर बस्नेत
२८ उदयपुर २ रामकुमार राई
२९ भोजपुर बालकृष्ण थापा
३० मोरङ ३ डा। सुनिल शर्मा
३१ दार्चुला धर्मानन्द जोशी
३२ बैतडी चतुरबहादुर चन्द
३३ बाजुरा जनकराज गिरी
३४ बझाङ प्रकाश स्नेही रसाइली
३५ डोटी भरतबहादुर खड्का
३६ अछाम १ भरत स्वार
३७ अछाम २ पुष्पबहादुर शाह
३८ गोरखाा १ प्रकाश खत्री
३९ गोरखा २ प्रकाश दुवाडी
४० तनहुँ १ गोविन्द भट्टराई
४१ तनहुँ २ शंकर भण्डारी
४२ लमजुङ गमप्रसाद गुरुङ
४३ मनाङ टेकप्रसाद गुरुङ
४४ स्याङजा १ भरत ढकाल
४५ स्याङजा २ भागवतप्रकाश मल्ल
४६ बागलुङ १ भिम शिरिष
४७ बागलुङ २ टेकराज पौडेल
४८ म्याग्दी केवी भण्डारी
४९ मुस्ताङ योगेन्द्र गौचन