काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा चार जना कोरोना संक्रमित थपिएका छन् ।
देशभर २८१७ जनामा गरिएको नमूना परीक्षणमा चार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
२४ घण्टामा १८ जना डिस्चार्ज भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १७३ जना रहेको छ ।