काठमाण्डौं । प्रकृतिसँग रमाउन चाहने सबैका निम्ति हरियाली वातावरणले रोमान्चक बनाउँछ । अझ प्रकृतिसँग खेल्ने चराचुरुङ्गीलाई प्रत्यक्ष हेर्न पाउँदा झनै मन लोभिन्छ । राजधानी नजिकै भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ४ मा अहिले यस्तो दृश्य नजिकबाटै अवलोकन गर्न सकिन्छ ।



फोटो : क्षितिज थापा