काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका विभिन्न क्षेत्रमा बाढीपहिरोले क्षति पु¥याएकाले तत्काल आ–आफ्नो क्षेत्रबाट उद्धार र राहतमा खटिन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
बुधवार बिहान सामाजिक सञ्जाल ट्विटरमा लेख्दै सभापति देउवाले आवश्यक राहत प्याकेज घोषणा गर्न सरकारलाई समेत आग्रह गरेका छन् ।