मन्त्रिपरिषद्को बैठक आज अपरान्ह ४ बजे बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठक नियमित बैठक हो ।
मन्त्रिपरिषद्को नियमित बैठक सोमवार र बिहीवार बस्ने गरेको छ । मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद बैठक नबसेको लामो समय भइसकेको छ ।