काठमाडौं । कञ्चनपुर क्षेत्र नम्बर १ मा माओवादी केन्द्रकी उम्मेदवार बिना मगर दोब्बरभन्दा बढी मतले पछि परेकी छन् ।
उनले २३६ मत पाउँदा एमालेका उम्मेदवार तारा लामा तामाङले ५९७ मत पाएका छन् ।
यस्तै राप्रपाका उम्मेदवारले ५६ मत पाउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ३५ मत पाएका छन् ।