काठमाडौं । चितवन २ मा नेकपा एमालेले अग्रता कायम गरेको छ । २२८५ मत गणना गरिसक्दा एमालेका कृष्णभक्त पोखरेलले ११४४ मत प्राप्त गरेका छन् ।
यस्तै नेपाली कांग्रेसका उमेश श्रेष्ठले ७०४ र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २६० मत प्राप्त गरेका छन् ।