आज नेपाली बजारमा सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा हिजो कै मुल्यमा सुनको कारोबार भइरहेको जनाएको छ । आज छापावाला सुन तोलाको ८९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन तोलाको ८८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ । यस्तै, आज चाँदीको भाउ तोलामा ५ रुपैंयाले बृद्धि भएको छ । सामान्य वृद्धिसंगै आज चाँदी तोलाको १ हजार ३ सय ३५ रुपैँयामा कारोबार भैरहेको छ ।।