आज सुनको मूल्य छ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन प्रतितोला ९० हजार ९ सय रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, आज प्रतितोला १३ सय २० रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय २२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।